६ जेष्ठ २०८१, आइतबार

Tag: तेलको ट्याङ्कर पल्टिँदा

पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा उडान रोकियो

कास्की । पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले बिहान हवाईजहाजमा तेल हाल्न जाने क्रममा ट्याङकर पल्टिएपछि विमानस्थलबाट हुने सबै उडान प्रभावित बनेको जानकारी दिए । आयल