२ जेष्ठ २०८१, बुधबार

Tag: तेरिया मगर

कुर्ता सुरूवालमा तेरिया मगर (फोटो फिचर)

तेरिया मगर डान्सर हुन् । उनी प्राय हट ड्रेसमा मात्र देखिन्छिन् । तर उनी कुर्ता सुरूवालमा सजिएको तस्विर सामाजिक संजालमा सेयर गरेकी छिन् ।