६ जेष्ठ २०८१, आइतबार

Tag: तेजपात

कृषकले तेजपातको मूल्य पाएनन्

उदयपुर । तेजपातका मूल्यमा विचौलियाले गरेको चलखेलका कारण कृषक मारमा पर्दै आएका छन् । प्रदेश नम्बर १ मा सबैभन्दा वढी यस जिल्लामा तेजपात उत्पादन हुनेगर्दछ । जिल्लाभित्र र बाहिरका विचौलिया आएर तेजपातको मूल्य निर्धारण गर्दा कृषकले उचित मूल्य नपाएको बताइएको