६ जेष्ठ २०८१, आइतबार

Tag: तुल्सीलाल स्मृति प्रतिष्ठान

एमाले पार्टी कार्यालय थापाथलीबाट अत्याधुनिक भवनमा सर्दै

काठमाडौँ । नेकपा (एमाले) को मुख्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । ठाउँ अभावका कारणले अहिले रहेको थापाथलीबाट एमाले मुख्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो । कार्यालय सचिव डा. भीष्म अधिकारीले नयाँ वर्षका अवसरमा आगामी वैशाख १