६ जेष्ठ २०८१, आइतबार

Tag: तुलप्रसाद विश्वकर्मा

सांसदले सुनाए- दलित भएकै कारण काठमाडौँमा डेरा नपाएको दुःखद् कथा

काठमाडौँ । दलित समुदायले सहर तथा सहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेलाबेलामा सार्वजनिक हुने गरेको छ । दलित समुदायका मानिसलाई डेरामा राख्नु हुँदैन भन्ने सोच भएका मानिसका कारण यस्ता विभेद समाजमा रहँदै आएको छ । ग्रामीण