४ जेष्ठ २०८१, शुक्रबार

Tag: तीन प्रतिवेदन

एमाले प्रथम विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

काठमाडौँ ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन आज पनि जारी छ । ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा आज समूहगत छलफल हुनेछ । विभिन्न १० समूहमा समूहगत