७ जेष्ठ २०८१, सोमबार

Tag: तीन दिन बन्द

भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने

वीरगञ्ज, पर्सा । भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ १० देखि १२ गते बेलुका ६ बजेसम्म भारतसँग जोडिएका पर्साको सीमानाका बन्द हुने जनाएको