२ जेष्ठ २०८१, बुधबार

Tag: तीन दलका शीर्ष नेता

सदनको गतिरोध हटाउन तीन दलका शीर्ष नेताहरु बालुवाटारमा छलफलमा

काठमाडौं । सदनको गतिरोध हटाउन तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताहरू आज पनि छलफलमा जुटेका हुन् । बालुवाटारमा सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का