६ जेष्ठ २०८१, आइतबार

Tag: तिहारमा घर जाने

तिहारमा काठमाडौं उपत्यकाबाट घर जानेलाई चोक-चोकमै आजबाट खोप

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तिहारमा काठमाडौं उपत्यकाबाट घर जाने यात्रुलाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले चाडपर्वमा घर जाने यात्रुलाई लक्षित