६ जेष्ठ २०८१, आइतबार

Tag: तिहारको स्वागत

आज कोजाग्रत पूर्णिमा, रातभर जाग्राम बसेर दशैंको समापन र तिहारको स्वागत गरिँदै

काठमाडौं, कार्तिक १४ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा बुधबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको