२ जेष्ठ २०८१, बुधबार

Tag: तामाकोसी किनार

दोलखाको तामाकोसी किनारमा पुरुषको शव फेला

चरिकोट । दोलखाको तामाकोसी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । तामाकोसी गाउँपालिका–५ किर्नेटार स्थित तामाकोसी नदिकिनारमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले जानकारी दिए । तामाकोसी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर