२ जेष्ठ २०८१, बुधबार

Tag: ताप्ली गाउँपालिका

उदयपुरमा बोलेरो जीप दुर्घटना : एकको मृत्यु, तीन घाइते

उदयपुर । उदयपुर जिल्लाको ताप्ली गाउँपालिका–४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ ८ बजेतिर