३ जेष्ठ २०८१, बिहिबार

Tag: तराईमा शीतलहर

पहाडी भू-भागमा हल्का हिमपात र तराईमा शीतलहरको सम्भावना

काठमाडौँ । देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश एक, बागमती