६ जेष्ठ २०८१, आइतबार

Tag: तरकारीको बीउ दिएर भोट मागिरहेका

भोट फकाउन मतदातालाई तरकारीको बीउ वितरण

कात्तिक १०, खोटाङ । आगामी मंसिर १० गते हुने निर्वाचनमा नयाँ शक्ति नेपालबाट खोटाङमा उम्मेदवार बनेका मदन राईले तरकारीको बीउ दिएर भोट मागिरहेका छन् । गत कात्तिक ५ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा लागेका राईले जिल्लाका