३ जेष्ठ २०८१, बिहिबार

Tag: तनहुँ समाचार

तनहुँ समाचारः छोरा गुमाएकी आमाको पीडा

तनहुँ । श्रीमान्ले अर्को श्रीमती ल्याएपछि नसिमुन मियाँ एक छोरा र एक छोरीलाई साथमा लिएर पालनपोषण गर्दै आउनुभएको थियो । श्रीमान्ले वास्ता नगरेको कम्तीमा १५ वर्ष बितेको उहाँको भनाइ छ । साथमा रहेका एक छोरा पनि साथीसङ्गतमा लागेर गाँजा तान्न