६ जेष्ठ २०८१, आइतबार

Tag: ढुङ्गामा कला

ढुङ्गामा कला भर्दै गोविन्द बोटे

मध्यविन्दु, नवलपरासी । इँटाको सानो तीन कोठे घर । घर वरिपरि ढङ्गाको चाङ । खस्रा ढुङ्गालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण छ । तर नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१३ का गोविन्द बोटे ढुङ्गामा आफ्नो कला भर्न लागिपर्नुभएको छ ।