६ जेष्ठ २०८१, आइतबार

Tag: ढिस्को

ढिस्कोले पुरिएर ३ जना बालक घाइते

बाजुरा, १० वैशाख । जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीको घोगाली गाउँका तीन बालक माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन् । घाइते हुने सोही वडाका ईश्वरी खड्का र उनका १४ वर्षीय छोरा रवीन्द्र खड्का र ११ वर्षीय लोकेन्द्र खड्का रहेका छन् भने