५ जेष्ठ २०८१, शनिबार

Tag: डा. सेनेन्द्रराज उप्रेती

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. उप्रेती

काठमाडौँ, ३१ भदौ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेती नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नवनियुक्त अध्यक्ष डा उप्रेतीलाई मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ गराउनुभयो । यस्तै सदस्यमा डा सुरेश तिवारी र चन्द्र