२ जेष्ठ २०८१, बुधबार

Tag: डा. शिवजी पौडेल

क्यान्सरका बिरामीले पालो कुर्न नपर्ने बनाउँछौँ : कार्यकारी निर्देशक डा. पौडेल

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अस्पतालमा आउने बिरामीलाई पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम गर्ने बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले अस्पतालमा विभिन्न सेवा लिँदा महिनौँ पालो कुर्नुपर्ने गुनासोको अन्त्य