३ जेष्ठ २०८१, बिहिबार

Tag: डा. आरजु देउवा

आरजुको दावी : संविधानको प्रभावकारी कार्यान्वयनबाट अधिकार सुनिश्चित हुन्छ

वीरगञ्ज । नेपाली कांग्रेसकी नेत्री डा. आरजु देउवाले संविधानको प्रभावकारी कार्यान्वयनसँगै सबै महिलाको हकअधिकार सुनिश्चित हुने दाबी गरेकी छन् । पर्साको वीरगञ्जमा कांग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घ केन्द्रीय समितिद्वारा आज आयोजित महिला प्रशिक्षण कार्यक्रममा नेत्री देउवाले महिला वर्गसहित आमनागरिको