५ जेष्ठ २०८१, शनिबार

Tag: ट्रायल परीक्षा

स्थगित ‘लाइसेन्स’ परीक्षा आजदेखि पुन: सञ्चालन हुँदै

काठमाडौँ । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा आजदेखि पुन: सञ्चालन गर्दैछ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ १३ मा