७ जेष्ठ २०८१, सोमबार

Tag: टेलिमेडिसिन सेवा

‘ननकोभिड’ बिरामीलाई टेलिमेडिसिन सेवा

झापा । कोभिड–१९ को महामारीका बेला अन्य जटिल रोगीले उपचार नपाउने अवस्था सिर्जना नहोस् भनेर यहाँका तीन पालिकामा विशेषज्ञ चिकित्सा सुविधासहित टेलिमेडिसिन सेवा शुरु भएको छ । ‘केएचडिसी नेपाल’ नामक गैरसरकारी संस्थाको आयोजना र स्थानीय पालिकाको सहकार्यमा मेचीनगर, बुद्धशान्ति र