५ जेष्ठ २०८१, शनिबार

Tag: टुर एण्ड ट्राभल्स एजेन्टस्

रमेश थापा बने नाट्टाको नयाँ अध्यक्ष

काठमाडौँ । पर्यटन व्यवसायीको सबैभन्दा पुरानो छाता सङ्गठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को अध्यक्षमा रमेश थापा विजयी भएका छन् । नाट्टाको बिहीबार सम्पन्न ५५औँ वार्षिक साधारणसभा एवं २३औँ निर्वाचनको आज बिहान सम्पन्न मतपरिणाम अनुसार अध्यक्षका अर्का