२ जेष्ठ २०८१, बुधबार

Tag: टीकाराम पुरी

प्याव्सन केन्द्रीय अध्यक्ष पुरी सम्मान

६ चैत, विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालको १४औँ महाधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मतिमा निर्वाचित हुनुभएका टीकाराम पुरीलाई आज यहाँ सम्मान गरियो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्याव्सन नगर समितिद्वारा आयोजित कार्यक्रममा अध्यक्ष पुरी, सचिव राजेशकुमार दास तथा