५ जेष्ठ २०८१, शनिबार

Tag: टिकाटिप्पणी

सुरेन्द्र पाण्डे भन्छन्- एमसीसीबारे कतिपयले नबुझेर टिकाटिप्पणी गरेका छन्

चितवन । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले बिनासर्त कुनै पनि सहायता नपाइने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जुनसुकै देश वा दाताले दिने सहायतामा सर्त हुने गरेको बताएका हुन् ।