२ जेष्ठ २०८१, बुधबार

Tag: झाँक्रीगेल झरना

दाङको तुलसीपुरमा रहेको झाँक्रीगेल झरना ओझेलमा

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ सुन्दरखोलास्थित झाँक्रीगेल झरना ओझेलमा परेको छ । प्रचार–प्रसारको अभावले सो झरना ओझेलमा परेको हो । तीनवटा खोला मिसिएर बनेको उक्त झरना अझै पर्यटकीय गन्तव्य बन्न सकेको छैन । मनमोहक झरनाको अवलोकन गर्न न्यून सङ्ख्यामा आन्तरिक