४ जेष्ठ २०८१, शुक्रबार

Tag: झाँक्रीको आग्रह

सुर्खेत सभाहल सञ्चालनको मोडालिटी बनाउन मन्त्री झाँक्रीको आग्रह

कर्णाली । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ‘सुर्खेत सभाहल’ सञ्चालन तथा व्यवस्थापनका लागि तत्काल मोडालिटी बनाउन आग्रह गरेकी छन् । सहरी विकास मन्त्रालयको सरकारी भवन निर्माण कार्यक्रमअन्तर्गत सुर्खेत सभाहल (पहिलो चरण) को आज वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गर्दै उनले सञ्चालनको मोडालिटी बनाई