६ जेष्ठ २०८१, आइतबार

Tag: जोन ब्रिसेनो

प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

मेक्सिको सिटी । बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उहाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको जानकारी दिएको हो । प्रधानमन्त्री ब्रिसेनो कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि अहिले आइसोलेसनमा बस्नु भएको छ, प्रधानमन्त्री कार्यालयद्वारा जारी