५ जेष्ठ २०८१, शनिबार

Tag: जुटेर समाजवाद आउँछ

‘कम्युनिष्ट पार्टी फुटेर होइन, जुटेर समाजवाद आउँछ’

जनकपुरधाम । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवाद स्थापनाका लागि कम्युनिष्ट शक्तिबीच एकता आवश्यक रहेको बताएका छन् । जनकपुरधाममा सोमबार आयोजित एमालेका मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले कम्युनिष्ट पार्टी आपसमा फुटेर मुलुकमा समाजवाद आउन नसक्ने भएकाले समाज रुपान्तरण गर्न र