५ जेष्ठ २०८१, शनिबार

Tag: जीवन यापन

हिमपातका कारण विभिन्न जिल्लाको दैनिक जीवन कष्टकर

म्याग्दी । हिमपातका कारण मुस्ताङ र म्याग्दीको ग्रामीण क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र सदरमुकाम जोमसोमदेखि जिल्लाका पाँचवटै स्थानीय तह र वडाका केन्द्र जोड्ने सडक अवरुद्ध भएका हुन् । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद