५ जेष्ठ २०८१, शनिबार

Tag: जिम्मेवार कांग्रेस

उपसभापति खड्काको नीति प्रस्ताव : जिम्मेवार कांग्रेस, समुुन्नत देश

पाटन, ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका छन् । ललिपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा प्रस्ताव प्रस्तुत गर्दै उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र