६ जेष्ठ २०८१, आइतबार

Tag: जिम्मेवारी फेरबदल

माओवादी केन्द्रका नेताहरुको जिम्मेवारी फेरबदल

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले नेताहरुको जिम्मेवारी फेरबदल गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेताको