८ जेष्ठ २०८१, मंगलबार

Tag: जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र

पिसिआर परीक्षण गर्न रकम उठाएपछि जिपीका चार कर्मचारी निलम्बित

दमौली । पिसिआर परीक्षण गर्ने भन्दै सर्वसाधारणसँग रकम उठाएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले चार कर्मचारीलाई निलम्बन गरेको छ । सरकारी प्रयोगशालाबाट रिपोर्ट आउन ढिलाइ हुने भनी निजीबाट रिपोर्ट उपलब्ध गराइदिने भन्दै सर्वसाधारणसँग रकम उठाउने चार