६ जेष्ठ २०८१, आइतबार

Tag: जित्ने र हार्ने

तनहुँ पुगेर रामचन्द्रले भने- जित्ने र हार्ने मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्छ

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा जित्ने र हार्ने दुवै मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्ने बताएका छन् । कांग्रेसको भानु नगर समितिको आज आयोजित पदस्थापन कार्यक्रममा उनले जीत र हारलाई स्वभाविकरुपमा लिएर एकता र सद्भावको यात्रा