६ जेष्ठ २०८१, आइतबार

Tag: जाजरकोटकाे थाप्ले

जाजरकोटकाे थाप्लेबाट अस्थायी टहरा निर्माण सुरु

जाजकोट । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको तर्फबाट ‘अस्थायी संरचना निर्माण’ अभियानको सुरुआत गरेका छन् । भेरी नगरपालिका–३ थाप्लेस्थित सुशीला केसीको अस्थायी संरचनाको कामबाट अभियानको सुरुआत गरिएको हो । भूकम्प पीडितका कम्तीमा एक सय घर निर्माण