५ जेष्ठ २०८१, शनिबार

Tag: जाजरकाेट र रुकुम पश्चिम

भूकम्प अपडेट : जाजरकाेट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या १२८ जना पुग्यो

काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १२८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा १५५ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा