६ जेष्ठ २०८१, आइतबार

Tag: जसपामा फेरि किचलो

जसपामा फेरि किचलो : ठाकुर पक्ष उत्रियो संघर्षमा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल महन्थ ठाकुर पक्षले उत्पीडन र बहिर्गमनमा परेका तमाम जनसमुदायको अधिकार र पहिचानका लागि सङ्घर्ष प्रभावकारी बनाउने घोषणा गरेको छ । जसपा ठाकुर पक्षको वाग्मती स्तरीय अगुवा कार्यकर्ता भेलालाई हिजो सम्बोधन गर्दै शीर्षथ नेताहरूले