२ जेष्ठ २०८१, बुधबार

Tag: जसपाको आधिकारिकता

जसपाको आधिकारिकता विवाद टुंग्याउन आयोगले आज नेताको हेड काउन्ट गर्दै

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाउन केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई बोलाएर हेड काउन्ट गर्दैछ । आज सोमबार बिहान ११ बजे उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई बोलाएर आयोगले सनाखत गर्न