६ जेष्ठ २०८१, आइतबार

Tag: जनप्रतिनि

धर्म विपरीत अन्तिम संस्कार गरेको भन्दै जनप्रतिनिधिकै अगुवाइमा गाउँनिकाला

२९ वैसाख, बारा । हिन्दूधर्मको मान्यताविपरीत बुबाको दाहसंस्कार र काजकिरिया गरेको आरोपमा बाराको सुवर्ण गाउँपालिका–६ धरमपुरको एक परिवार जनप्रतिनिधिकै अगुवाइमा गाउँबाट लखेटिएको छ । वडासदस्य जिमिलाल यादव र पूर्वगाविस उपाध्यक्ष विद्यानन्दप्रसाद यादवको नेतृत्वमा गाउँलेले सामाजिक बहिष्कार गरेपछि ओमप्रकाश यादव (अवधेश)को