६ जेष्ठ २०८१, आइतबार

Tag: जनतामा जाउँ

चुनावी अभियान : ‘जनतामा जाउँ, एकीकृत समाजवादीलाई जिताउँ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी वैशाख ३० गते हुने निर्वाचनलाई दृष्टिगत गरी सातै प्रदेशमा केन्द्रीय नेता खटाउने भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा हिजो बिहीबार बसेको पार्टीको सचिवालय बैठकले