६ जेष्ठ २०८१, आइतबार

Tag: जनकपुरधाम आउदैँ

राष्ट्रपति पौडेल आज जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम आउदैँ

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले आज जानकी मन्दिर दर्शनका लागि आज जनकपुरधाम आउदैँ छन् । जानकी मन्दिर दर्शन गर्न आउने यसअघिको राष्ट्रपति पौडेलको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै आज राष्ट्रपति पौडेल जनकपुरधाम आउन लागेका हुन् । यसका साथै