५ जेष्ठ २०८१, शनिबार

Tag: छियाछिया गाउँ

जाजरकोटको छियाछिया गाउँ, पालमा समेत निन्द्रा लाग्दैन गाउँलेको

जाजरकोट, २९ असार । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-४ सार्कीगाउँका दुई घर पहिरोले पुरिँदा तीन जना मात्र बाँच्न सफल भएका छन् । गोठमा पशुचौपाय हेर्न गएका छोरा, छिमेकीलाई सहयोग गर्न गएका घरमुली र मामाघर गएका कारण उनीहरुको ज्यान बचेको हो ।