५ जेष्ठ २०८१, शनिबार

Tag: छानबिन समितिलाई सजिलो पार्न

छानबिन समितिलाई सजिलो पार्न राजीनामा दिएँ : जनार्दन शर्मा

काठमाडौँ । जनार्दन शर्माले छानबिन समितिलाई सजिलो पार्न र सत्यतथ्य संसद्मा ल्याउन आफूले अर्थमन्त्रीको पदबाट राजीनामा दिएको बताएका छन् । संसद्बाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले बजेट निर्माणका क्रममा कुनै पनि गल्ती नगरेको समेत प्रष्ट्याए । “मैले