६ जेष्ठ २०८१, आइतबार

Tag: छवि नबगारिदिन

आफ्नो र समीक्षा अधिकारीको छवि नबगारिदिन नायक पलको आग्रह

काठमाडौं । नायक पल शाहले तथ्यहीन लाञ्छनाका आधारमा आफ्नो व्यावसायिक र व्यक्तिगत जीवनमा धक्का नपुर्‍याइदिन आग्रह गरेका छन् । नायक शाहले सामाजिक सञ्जालमार्फत आफ्नो र गायिका समीक्षा अधिकारीको व्यावसायिक र व्यक्तिगत जीवनमा धक्का नपुर्‍याइदिन आग्रह गरेका छन् । दर्शकसामु एक