६ जेष्ठ २०८१, आइतबार

Tag: छलफल गर्न

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ । माओवादी केन्द्रको पदाधिकारी बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । आज बस्ने माओवादीको पदाधिकारी बैठकमा राष्ट्रपतिको निर्वाचनको बारेमा छलफल हुने