६ जेष्ठ २०८१, आइतबार

Tag: चौंथो अवतार

आज देशभर नृसिंह जयन्ती मनाइँदै

काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै छ । नृसिंह अवतार भगवान् विष्णुको चौंथो अवतार हो । दैत्यराज हिरण्यकश्यपुको ‘बध’ गरी भक्त प्रह्लादको उद्धार गर्नका निमित्त विष्णु भगवान्ले नृसिंह अवतार धारण गर्नुपरेको विभिन्न पुराणमा उल्लेख गरिएको छ