७ जेष्ठ २०८१, सोमबार

Tag: चेन सङ्ग

राष्ट्रपति रामचन्द्र पौडेललाई चीनको बधाई

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चीनले बधाई दिएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङ्गले छिमेकी मुलुक चीन सरकारका तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएकोमा पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । उनले राष्ट्रपति पौडेल नेतृत्वमा नेपाल