६ जेष्ठ २०८१, आइतबार

Tag: चुल्हो ननिभ्न मुसहर

चुल्हो ननिभ्न मुसहरलाई राहत

महोत्तरी । कोभिड–१९ महाव्याधिले काम गुमेर भोकै बस्नु पर्ने अवस्थामा पुगेका ४३ मुसहर परिवारले राहत पाएका छन् । गरिबी र अभावले कष्टकर जीवन बिताउँदै आएका जिल्लाको गौशाला नगरपालिका–४ मल्हनियाँपोखरीका ४३ परिवारलाई वैदेशिक रोजगारीमा अरब मुलुकमा रहेका युवाले ‘चुल्हो ननिभ्न’ राहत