६ जेष्ठ २०८१, आइतबार

Tag: चुनावमा मुख्य प्रतिस्पर्धी

बागलुङमा राजनीतिक सहयोद्धा नै चुनावमा मुख्य प्रतिस्पर्धी

बागलुङ । विद्यार्थी राजनीतिबाट एकाएक उदाएका डिल्लीराम सुवेदी बागलुङ–१ (२) बाट प्रदेशसभा सदस्य उम्मेदवार छन् । ससंदीय राजनीतिमा ‘डेब्यु’ मार्ने दाउसहित ३९ वर्षीय सुवेदी चुनावी मैदानमा उत्रिएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार सुवेदी यसअघि नेपाल विद्यार्थी सङ्घमा सक्रिय थिए