६ जेष्ठ २०८१, आइतबार

Tag: चीनविरुद्ध प्रयोग हुन दिँदैनौँ

नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिँदैनौँ : अध्यक्ष नेपाल

कुङमिङ, चीन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । चिनियाँ सहयोग परियोजना बीआरआईसम्बन्धी चीनको कुङमिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समाजवादी चीनलाई आर्थिक तथा सुरक्षाका विभिन्न माध्यम प्रयोग